रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका-६ स्थित सहिद मार्गमा पर्ने साङ खोला तर्दै मैकोटका स्थानीय । खोलामा पुल नहुँदा वर्षायाममा जोखिम मोलेर खोला तरेर आवातजावत गर्नु पर्ने स्थानीयलाई बध्यता छ । तस्बिर : कुलदीप न्यौपाने / रासस
रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका ६ स्थित सहिद मार्गमा पर्ने साङ खोला तर्दै मैकोटका स्थानीय। खोलामा पुल नहुँदा वर्षायाममा जोखिम मोलेर खोला तरेर आवातजावत गर्नुपर्ने स्थानीयलाई बध्यता छ । तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रकाशित: ३० साउन २०८१ १०:२४
प्रतिक्रिया



