ड्रागन खेती

हिमाल प्रेस २९ साउन २०८१ ११:३० | Tuesday, August 13, 2024
ड्रागन खेती

भोजपुर- पहाडी जिल्ला भोजपुरमा पछिल्लो समयमा ड्रागन खेतीप्रति आकर्षण बढदै गएको छ। बाँझो जग्गाहरुसमेत वार्षिक भाडामा लिएर ड्रागन खेती गर्न थालिएको छ। तस्बिर : निरोज कोइराला/रासस

 

प्रकाशित: २९ साउन २०८१ ११:३० | Tuesday, August 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast