म्याग्दी- पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षको बुकी (घाँसे मैदान)मा चर्दै गरेका घोडाहरू। पोसिलो घाँस खुुवाउन घोडा, भेडाबाख्रा, गाईभैँसीका गोठ लिएर किसानहरु लेकको घाँसे मैदानमा पुगेका छन्। तस्बिर : सन्तोष गौतम/ रासस
प्रकाशित: २९ साउन २०८१ ७:२८ | Tuesday, August 13, 2024
प्रतिक्रिया




