रारा तालमा डुंगा सयर

हिमाल प्रेस २६ साउन २०८१ ११:३९ | Saturday, August 10, 2024
रारा तालमा डुंगा सयर रारा ताल । फाइल तस्बिर

मुगु- मुगुको छायाँनाथ रारा नगरपालिका–९ मा रहेको रमणीयस्थल रारा तालमा डुंगा सयर गरेर रमाउँदै आन्तरिक पर्यटकहरू। यहाँ पुग्नको लागि सडक सुविधा पुगेपछि वर्षायाममा समेत पर्यटकहरू आउन थालेका छन्। तस्बिर स् सुरेश आचार्य/रासस

प्रकाशित: २६ साउन २०८१ ११:३९ | Saturday, August 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast