मुस्ताङ- मुस्ताङको घरपझोङ गाउँपालिकामा पर्ने जोमसोम बजारस्थित कालीगण्डकी नदीमाथि रहेको काठको पुल। काठको मात्र प्रयोग गरेर निर्माण गरिएको यो पुल जीर्ण बनेपछि घरपझोङ गाउँपालिकाले यस वर्ष मर्मतसम्भार गरेको छ।
तस्बिर : सन्तोष गौतम/रासस
प्रकाशित: २२ साउन २०८१ ७:५२
प्रतिक्रिया