खोप्रा लेकमा चौँरीपालन र धौलागिरी हिमाल

हिमाल प्रेस १७ साउन २०८१ १७:०५
6
SHARES
खोप्रा लेकमा चौँरीपालन र धौलागिरी हिमाल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित खोपारा लेकको खर्कमा थुप्रिएका चौँरीगाई र पृष्ठभूमिमा देखिएको धौलागिरी हिमालको दृश्य। समुन्द्र सतहदेखि तीन हजार छसय ६० मिटर उचाइमा रहेको खोपारा लेक पहाडी भूगोल, हिमाल, सुर्योदय, सुर्यास्तको दृश्य अवलोकनका लागि पर्यटकबीच आकर्षण बन्दै गएको छ । तस्बिर- सन्तोष गौतम/ रासस

प्रकाशित: १७ साउन २०८१ १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast