दाङको घोराही उपमहानगरपालिका–१८ स्थित नवलपुरको कटुवा खोला किनारमा बिहीबार भैंसी किनबेच हुँदै। नवलपुरमा हरेक वर्ष असार/साउन महिनामा दाङको देउखुरीबाट बिक्रीका लागि भैँसी लिएर किसान आउने गर्छन्। तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रकाशित: २० असार २०८१ १५:४१
प्रतिक्रिया