डेनमार्कलाई हराउँदै जर्मनी युरो २०२४ को क्वार्टर फाइनलमा

हिमाल प्रेस १६ असार २०८१ ९:१५ | Sunday, June 30, 2024
डेनमार्कलाई हराउँदै जर्मनी युरो २०२४ को क्वार्टर फाइनलमा

काठमाडौँ- जर्मनी युरो २०२४ फुटबलको क्वाटरफाइनलमा पुगेको छ। आइतबार बिहान भएको खेलमा जर्मनीले डेनमार्कलाई २-० हराउँदै क्वार्टर फाइनल प्रवेश गरेको हो।

जर्मनीको जितमा काई हावार्टज र यमल मुसियालाले गोल गरे।

हावार्टजले ५३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। ६८ औँ मिनेटमा मुसियालाले अग्रता दोब्बर बनाएका थिए।  जर्मनी ‘समूह ए’ को विजेता बन्दै प्रि क्वार्टरफाइनल पुगेको हो भने डेनमार्क समूह ३ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको थियो।

 

प्रकाशित: १६ असार २०८१ ९:१५ | Sunday, June 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast