सरकारले मिर्गाैला राेगीकाे खातामा मासिक पाँच हजार पठाउने

हिमाल प्रेस १५ जेठ २०८१ १६:३२
24
SHARES
सरकारले मिर्गाैला राेगीकाे खातामा मासिक पाँच हजार पठाउने

काठमाडौं– सरकारले मिर्गौला रोगी तथा डायलासिस गर्दै आएका बिरामीले पाउने मासिक ५ हजार रुपैयाँ बिरामीको खातामा जाने व्यवस्था गरेको छ।

जसको लागि २ अर्ब रकम विनियोजन गरिएको अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा घोषणा गरे।

प्रकाशित: १५ जेठ २०८१ १६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 19 =