१७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला [फोटो फिचर]

दिपेश श्रेष्ठ २७ वैशाख २०८१ १७:१५ | Thursday, May 9, 2024
१७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला [फोटो फिचर]

काठमाडौँ- काठमाडौँक‍ो भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा १७औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ सुरु भएको छ। वैशाख २६ गते सुरु भएको व्यापार मेला ३० गतेसम्म चल्नेछ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन भएको मेलामा लघु तथा साना घरेलु उद्यमीहरूद्वारा उत्पादित वस्तुहरूको साथै बंगलादेश, भारत, चीनलगायत देशका औद्योगिक वस्तु र कपडाको बिक्रि तथा प्रदर्शनी भइरहेको छ। २५० वटा स्टल रहेको व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा ५औं राष्ट्रिय मह मेलासमेत आयोजना गरिएको छ।

प्रकाशित: २७ वैशाख २०८१ १७:१५ | Thursday, May 9, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast