कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटस्थित पुरैनी ताल क्षेत्रको सीमसारमा उड्दै गरेका सिलसिले हाँसको बथान। सिलसिले हाँस आगन्तुक चरा हो। अत्यधिक चिसो हुने क्षेत्रबाट बसाइँ सारेर हिउँदमा सीमसार क्षेत्रमा आउने गर्छन्। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
प्रकाशित: १८ फागुन २०८० १५:२६
प्रतिक्रिया