काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा नजाने भएको छ। यद्यपि सरकारलाई समर्थन भने गर्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।
‘सरकारमा जाँदैनौँ, हामी यो सरकारलाई समर्थन मात्रै गर्छौँ,’ उनले सञ्चारकर्मीसँग भने।
प्रकाशित: ११ पुष २०७९ १२:५९
प्रतिक्रिया