बदलिएको मौसमले धुम्मिएको समयमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थाइल्याण्डको बैंककबाट आएको थाई एयरको जहाज। काठमाडौँ लगायत देशका विभिन्न भूभागमा मौसममा बदली हुँदा चिसो बढेको छ।
तस्बिर : दिपेश श्रेष्ठ/हिमाल प्रेस


प्रकाशित: २१ मंसिर २०८० १५:२४
प्रतिक्रिया



