‘जम्प’काे ट्रेलर

हिमाल प्रेस ३ मंसिर २०८० ११:१९ | Sunday, November 19, 2023
‘जम्प’काे ट्रेलर

काठमाडौँ- मंसिर २९ देखि प्रदर्शन हुने फिल्म ‘जम्प’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर क्रिएटिभ माकुरा नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशन रहेको फिल्म साइकोलोजी थ्रिलर जनरामा बनेको छ। फिल्ममा विनिता थापा मगर, सरोज श्रेष्ठ, सन्देश शाक्य, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङ्ग्बो, शंकर महर्जन, प्रवल क‌डेललगायत कलाकारको अभिनय छ।

फिल्म कथा प्रोजेक्ट्स इन्डिपेन्डेन्ट स्टुडियो र क्रियटिभ माकुरा मिडिया प्रोडक्सनको सहकार्यमा निर्माण भएको छ। फिल्मका कार्यकारी निर्माता इशा खड्का हुन्। फिल्म क्रियटिभ माकुरा मिडियाको ब्यानरमा बनेको छ।

प्रकाशित: ३ मंसिर २०८० ११:१९ | Sunday, November 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast