काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २५, रातो आलु १८, भारतीय आलु २१, भारतीय सुकेको प्याज ३६, तराईको गाँजर २५, लोकल बन्दा २९, स्थानीय काउली ५५, लाम्चो भन्टा ५५, डल्ले भन्टा ७५, लोकल मुला १७ रुपैयाँ प्रतिकिलो छ।
तनेबोडी ११३, करेला १५३, लौका ६१, घिरौँला ९०, तराईको परबल ९६, हरियो डल्ले फर्सी ३६, पाकेको फर्सी ५५, भिन्डी ११६, कन्य च्याउ १५२, डल्ले च्याउ ३३४, सिताके च्याउ ९००, कुरिलो ३६२, न्यूरो ७६, ब्रोकाउली ७३ रुपैयाँ प्रतिकिलो छ।

प्रकाशित: २२ चैत २०८२ ८:२१ | Sunday, April 5, 2026
प्रतिक्रिया




