उपसभामुख निर्वाचनमा एमाले तटस्थ बस्ने

हिमाल प्रेस २७ चैत २०८२ १७:१९ | Friday, April 10, 2026
10
SHARES
उपसभामुख निर्वाचनमा एमाले तटस्थ बस्ने

काठमाडौँ- नेकपा एमाले उपसभामुख निर्वाचनमा तटस्थ बस्ने भएको छ। उपसभामुख निर्वाचनसम्बन्धीको प्रस्तावको छलफलमा बोल्दै एमाले सांसद मोहम्मद इस्तियाक राईले तटस्थ बस्ने बताएका हुन्।

उपसभामुख निर्वाचनमा ठूलो दल रास्वपाको समर्थनमा श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर र राप्रपाको तर्फबाट सरस्वती लामाको उम्मेदवारी परेको छ।

प्रकाशित: २७ चैत २०८२ १७:१९ | Friday, April 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast