ओली-लेखकलाई बिनासर्त रिहा गर्न एमाले सांसदको माग

हिमाल प्रेस २३ चैत २०८२ १४:०७ | Monday, April 6, 2026
8
SHARES
ओली-लेखकलाई बिनासर्त रिहा गर्न एमाले सांसदको माग

काठमाडौँ- नेकपा एमालेकी सांसद विष्णुमाया विकले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई बिनासर्त रिहा गर्न माग गरेकी छिन् ।

सोमबार (चैत २२) प्रतिनिधिमामा बोल्दै विकले ओली–लेखक भाग्ने र प्रमाण नष्ट हुने सम्भावना नरहेको भन्दै रिहाइको माग गरेकी हुन ।

 

प्रकाशित: २३ चैत २०८२ १४:०७ | Monday, April 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast