नवनियुक्त दुई मन्त्रीले लिए शपथ

हिमाल प्रेस २७ चैत २०८२ २१:०८ | Friday, April 10, 2026
30
SHARES
नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौँ- नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीद्वयलाई शपथ गराएका हुन्।

गौरीकुमारी यादव महोत्तरी–४ बाट निर्वाचित हुन् भने रामजी यादव सप्तरी क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन्।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजै उनीहरूलाई मन्त्री पदमा नियुक्त गरेका थिए।

प्रकाशित: २७ चैत २०८२ २१:०८ | Friday, April 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast