काठमाडौँ- संघीय संसद् प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। मंगलबार दिउँसो १ः०० बजे सिंहदरबारमा बैठक बस्ने संसद् सचिवालयले जनाएको छ।
आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
प्रकाशित: २४ चैत २०८२ ६:३६ | Tuesday, April 7, 2026
प्रतिक्रिया




