प्रतिनिधिसभामा तीन विधेयक टेबुल

हिमाल प्रेस २४ चैत २०८२ १४:५६ | Tuesday, April 7, 2026
14
SHARES
प्रतिनिधिसभामा तीन विधेयक टेबुल

काठमाडौँ- प्रतिनिधिसभामा राष्ट्रियसभाबाट प्राप्त तीन विधेयक टेबुल गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक, २०८१ सम्बन्धी सन्देश विधेयक टेबुल गरेका हुन्।

प्रतिनिधिसभाको अर्को बैठक यही चैत २५ गते दिउँसो १ बजे बस्नेछ।

प्रकाशित: २४ चैत २०८२ १४:५६ | Tuesday, April 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast