घट्यो काठमाडौँको तापक्रम

हिमाल प्रेस १८ चैत २०८२ ७:५६ | Wednesday, April 1, 2026
12
SHARES
घट्यो काठमाडौँको तापक्रम

काठमाडौँ- काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वमानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस छ।

हिजो (मंगलबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५.५ डिग्री सेल्सियस डिग्री थियो। यस हिसाबले आज यहाँको न्यूनतम तापक्रम कम्तीमा २ डिग्री सेल्सियस घटेको छ।

 

प्रकाशित: १८ चैत २०८२ ७:५६ | Wednesday, April 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast