दाङको घोराही उपमहानगरपालिका–१२ स्थित सिस्नेरी गाउँका महिला बारीमा मल छरेर खनजोत गरी मकै रोप्नका लागि गोठेमल बारीतर्फ लैजाँदै। घरपालुवा पशु चौपायाको गोबर, पिसाब, पातपतिङ्गर लगायतका जैविक पदार्थ मिसाएर बनाइएको गोठेमलले माटोको उर्वराशक्ति बढाउने र उत्पादनमा वृद्धि गर्ने भएकाले ग्रामीण क्षेत्रका खेतबारीमा यो मल बढी प्रयोग गरिन्छ। तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रकाशित: २२ चैत २०८२ १२:५७ | Sunday, April 5, 2026
प्रतिक्रिया




