सभामुखले लिए शपथ

हिमाल प्रेस २२ चैत २०८२ १५:४० | Sunday, April 5, 2026
20
SHARES
सभामुखले लिए शपथ शीतल निवासमा आइतबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिँदै नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल। तस्बिर स्रोत : शीतल निवास

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवनमा आज (आइतबार) आयोजित विशेष समारोहमा सभामुख अर्यालले शपथ लिएका हुन्।

त्यस अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सर्वाेच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीको उपस्थिति थियो।

प्रकाशित: २२ चैत २०८२ १५:४० | Sunday, April 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast