सभामुख अर्यालले सम्हाले कार्यभार

हिमाल प्रेस २२ चैत २०८२ १७:२८ | Sunday, April 5, 2026
16
SHARES
सभामुख अर्यालले सम्हाले कार्यभार

काठमाडौँ– प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पदबहाली गरेका छन्।

आइतबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले सभामुखको कार्यभार सम्हाल्हेका हुन्।

उनलाई संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उच्चअधिकारीले स्वागत गरेका थिए।

प्रकाशित: २२ चैत २०८२ १७:२८ | Sunday, April 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast