मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ रानीपौवा मुक्तिनाथ क्षेत्रबाट मंगलबार बिहान देखिएको हिमपातपछि सेताम्मे मुक्तिनाथ क्षेत्र । सोमबार दिउँसो परेको हिमपातपछि मुक्तिनाथ क्षेत्र सेताम्मे बनेको हो । तस्बिर : सुशीलबाबु थकाली/रासस
प्रकाशित: २४ चैत २०८२ ९:०१ | Tuesday, April 7, 2026
प्रतिक्रिया




