मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—१ मुक्तिनाथ क्षेत्रमा जारी सिजनको सातौँ पटक हिमपात। सोमबार मुक्तिनाथ क्षेत्रमा दिउँसो १२ बजेदेखि भारी हिमपात भएको हो। भारी हिमपातका कारण मुक्तिनाथ दर्शन गर्न पुगेका भक्तजनले हिमपातको हिमपातकाबीच मुक्तिनाथको दर्शन गरेका छन्। तस्बिर : सुन्दरकुमार थकाली/रासस
प्रकाशित: २३ चैत २०८२ १७:३१ | Monday, April 6, 2026
प्रतिक्रिया




