काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले आफ्नो सम्पत्ति विवरणमा १ करोड ४६ लाख रुपैयाँ नगद रहेको खुलाएका छन् ।
उनले बुझाएको सम्पत्ति विवरणमा सो नगद रहेको खुलाएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणमा उनले सो रकम फेसबुक, युट्युब, टिकटक, स्पोटीफाइ र इन्स्टाग्रामबाट पाएको उल्लेख गरेका छन्।
यस्तै श्रीमती सविना काफ्लेसँग १९० तोला गहना भएको समेत खुलाएका छन्।
प्रकाशित: ३० चैत २०८२ ६:१८ | Monday, April 13, 2026
प्रतिक्रिया




