राष्ट्रपतिले संसद बैठकलाई सम्बोधन गर्ने

हिमाल प्रेस २५ चैत २०८२ २०:५२ | Wednesday, April 8, 2026
18
SHARES
राष्ट्रपतिले संसद बैठकलाई सम्बोधन गर्ने फाइल तस्बिर

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।

राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम यही चैत २७ गते शुक्रबारका दिन ३ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन्।

राष्ट्रपतिले दुवै सदनका सदस्यहरुलाई उपस्थितिका लागि आह्वान पनि गरेका छन्।

प्रकाशित: २५ चैत २०८२ २०:५२ | Wednesday, April 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast