राष्ट्रपतिले गरे दुवै सदनको चालु अधिवेशन अन्त्य

हिमाल प्रेस २६ चैत २०८२ १७:०९ | Thursday, April 9, 2026
18
SHARES
राष्ट्रपतिले गरे दुवै सदनको चालु अधिवेशन अन्त्य

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन्। चैत २७ गते राति १२ बजेदेखि लागू हुने गरेर प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेका हुन्।

मन्त्रिपरिषद्को बैठकले चैत २४ गते अधिवेशन अन्त्यको सिफारिस गरेको थियो।

प्रकाशित: २६ चैत २०८२ १७:०९ | Thursday, April 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast