काठमाडौँ- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलता पूर्वक सम्पन्न भएको छ। टिचिङ अस्पतालमा केहीबेरअघि सफलतापूर्वक सल्यक्रिया सम्पन्न भएको ओली सचिवालयले जनाएको छ।
प्रकाशित: ३० चैत २०८२ १२:१६ | Monday, April 13, 2026
प्रतिक्रिया




