नीलगिरि हिमाल

हिमाल प्रेस २८ चैत २०८२ ११:२५ | Saturday, April 11, 2026
8
SHARES
नीलगिरि हिमाल

मुस्ताङ- मुस्ताङको घरपझोङ गाउँपालिका ३ स्थित स्याङ गाउँ नजिकैबाट शनिबार बिहान देखिएको नीलगिरि हिमाल र आसपासको क्षेत्र । मौसम खुलेको समयमा मुस्ताङको विभिन्न स्थलबाट आधा दर्जनभन्दा बढी हिमाल र हिमशृङ्खला अवलोकन गर्न सकिन्छ। तस्बिरः सुशीलबाबु थकाली/रासस

प्रकाशित: २८ चैत २०८२ ११:२५ | Saturday, April 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast