आजदेखि सरकारी कार्यालयको समय ९–५

हिमाल प्रेस २३ चैत २०८२ ६:३४ | Monday, April 6, 2026
20
SHARES
आजदेखि सरकारी कार्यालयको समय ९–५

काठमाडौँ- सरकारले बिदा सम्बन्धी निर्णय गरेसँगै आज (सोमबार)देखि कार्यालय समय ९ बजेदेखि ५ बजेसम्म बनेका छन्।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आजदेखि ९–५ समय लागू हुने छ।

सरकारले निकालेको सूचनामा मंगलबार (चैत २३) देखि लागू हुने गरी प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था गरिएको छ। यससँगै कार्यालय समय सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ।

 

प्रकाशित: २३ चैत २०८२ ६:३४ | Monday, April 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast