विषयगत समिति सभापतिहरूको निर्वाचन वैशाख ४ मा

हिमाल प्रेस २७ चैत २०८२ १९:४९ | Friday, April 10, 2026
24
SHARES
विषयगत समिति सभापतिहरूको निर्वाचन वैशाख ४ मा

काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गत विषयगत समिति सभापतिहरूको निर्वाचन वैशाख ४ गते हुने भएको छ। आज (शुक्रबार) को प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले निर्वाचनको मिति घोषणा गरेका हुन्।

साथै यसअघि १० वटै विषयगत समितिका प्रस्तावित सदस्यहरूको नाम पनि अनुमोदन गरिएको थियो।

प्रकाशित: २७ चैत २०८२ १९:४९ | Friday, April 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast