मुगुमा मध्यरातमा भूकम्पको धक्का

हिमाल प्रेस १८ चैत २०८२ ६:४५ | Wednesday, April 1, 2026
10
SHARES
मुगुमा मध्यरातमा भूकम्पको धक्का

काठमाडौँ- मुगुमा भूकम्पको धक्का महसुस गरिएको छ। गएराति २ बजेर २२ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार, मुगुको धैनकोट केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का आसपासको जिल्लाहरूमा समेत महसुस गरिएको थियो ।

 

प्रकाशित: १८ चैत २०८२ ६:४५ | Wednesday, April 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast