काठमाडौँ- कास्कीको मिजुरे डाँडा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। बिहान ८ः३४ बजे भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.५ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का आसपासको जिल्लामा समेत धक्का महसुस गरिएको थियो।
प्रकाशित: २२ चैत २०८२ ९:१४ | Sunday, April 5, 2026
प्रतिक्रिया




