उपसभामुख पदको निर्वाचन शुक्रबार

हिमाल प्रेस २५ चैत २०८२ १७:२० | Wednesday, April 8, 2026
16
SHARES
उपसभामुख पदको निर्वाचन शुक्रबार

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ बमोजिम प्रतिनिधिसभाका उपसभामुख पदको निर्वाचनको लागि शुक्रबार तोकेका छन्। आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठकमा अर्यालले चैत २७ गतेका लागि उपसभामुखको निर्वाचन तोकेका हुन्।

रास्वपाबाट सभामुख भएपछि उपसभामुख अन्य दलको र फरक लिंगको हुनुपर्ने प्रावधान छ। त्यसैले अहिले रास्वपाले जुन दललाई सहयाेग गर्‍यो सोही दलले उपसभामख बन्ने देखिन्छ।

सभामुखका लागि नेकपा, श्रम संस्कृति पार्टी, राप्रपालगायतले दाबी गर्दै आएका छन्।

 

प्रकाशित: २५ चैत २०८२ १७:२० | Wednesday, April 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast