उपरथीद्वयलाई दर्ज्यानी चिह्न प्रदान

हिमाल प्रेस २७ चैत २०८२ १२:५९ | Friday, April 10, 2026
20
SHARES
उपरथीद्वयलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ- प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बुढा र पवन खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो।

सरकारले उनीहरूलाई यही चैत २२ गते उपरथीमा बढुवा गरेको हो।

प्रकाशित: २७ चैत २०८२ १२:५९ | Friday, April 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast