मैले प्रतिपक्षीको भूमिका निर्वाह गर्दा रास्वपाका समर्थकले ज्यान मार्ने र घर जलाउने धम्की दिए : हर्क साम्पाङ

हिमाल प्रेस १६ चैत २०८२ ९:५५ | Monday, March 30, 2026
18
SHARES
मैले प्रतिपक्षीको भूमिका निर्वाह गर्दा रास्वपाका समर्थकले ज्यान मार्ने र घर जलाउने धम्की दिए : हर्क साम्पाङ

काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूले प्रतिपक्षीको भूमिका निर्वाह गर्दा रास्वपाका समर्थकले ज्यान मार्ने र घर जलाउने धम्की दिएको बताएका छन्। सामाजिक सन्जालमा एक भिडियो सार्वजनिक गर्दै साम्पाङले रास्वपाका लाइन नै यही हो भन्दै प्रश्न गरेका छन्।

उनले यो घटनाविरुद्ध आजै सीआईबीमा जाने र उजुरी लगाउने बताएका छन्। उनले सरकारको एकपक्षीय दादागिरी बढी भएको उल्लेख गरेका छन्।

प्रकाशित: १६ चैत २०८२ ९:५५ | Monday, March 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast