कति छ काठमाडौँको तापक्रम?

हिमाल प्रेस १६ चैत २०८२ ६:४५ | Monday, March 30, 2026
4
SHARES
कति छ काठमाडौँको तापक्रम?

काठमाडौँ- काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वमानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५.० डिग्री सेल्सियस छ।

हिजो (आइतबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस थियो। आज काठमाडौँ उपत्यकामा हल्का वर्षा हुने सम्भावना देखिएको मौसम महाशाखाले जनाएको छ।

 

प्रकाशित: १६ चैत २०८२ ६:४५ | Monday, March 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast