काठमाडौँ- काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५.० डिग्री सेल्सियस देखिएको छ।
हिजो (मंगलबार) उक्त समय १५.१ डिग्री सेल्सियस देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अन्तिम मापनका बेला बिहान ८:४५ बजे १५.० डिग्री सेल्सियस कायम भएको थियो।
प्रकाशित: २७ फागुन २०८२ ७:१० | Wednesday, March 11, 2026
प्रतिक्रिया





