आज कुन तरकारी र फलफूलको मूल्य कति? (सूचीसहित)

हिमाल प्रेस ६ चैत २०८२ ८:४८ | Friday, March 20, 2026
8
SHARES
आज कुन तरकारी र फलफूलको मूल्य कति? (सूचीसहित)

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

यस्तो छ मूल्यसूची

गोलभेँडा

ठूलो (भारतीय): रु ८०

सानो (लोकल): रु ५५

सानो (भारतीय): रु ६५

सानो (तराई): रु ७०

आलु, प्याज

आलु रातो: रु २२

आलु रातो (भारतीय): रु २२

प्याज सुकेको (भारतीय): रु ३६

गाजर, बन्दा, काउली

गाजर (लोकल): रु ४० / (तराई): रु ३०

बन्दा (लोकल): रु ३० / (नरिबल): रु २५

काउली (स्थानीय): रु ७० / (ज्यापु): रु ८० / (तराई): रु ६५

सागपात, मूला, भन्टा

सेतो मूला (लोकल): रु २० / (हाइब्रिड): रु ३०

भन्टा लाम्चो: रु ५० / डल्लो: रु ६०

अन्य तरकारी

बोडी (तने): रु १७०

मटरकोसा: रु ४५

घिउ सिमी: रु ७०–१००

टाटे सिमी: रु ५०

करेला (तिते): रु १६०

लौका: रु ६०

परवर (तराई): रु १४०

घिरौँला: रु ७५

फर्सी: रु ३०–६५

सलगम: रु ५०

भिन्डी: रु १४०

सखरखण्ड: रु ७०

पिँडालु: रु ६०

स्कुस: रु ४०

सागपात

रायो साग: रु ८०

पालुङ्गो / चमसुर / मेथी: रु ११०

तोरीसाग: रु ४५

हरियो प्याज: रु ७०

निगुरो: रु ८०

ब्रोकाउली: रु १२०

चुकुन्दर: रु ६५

गुन्द्रुक: रु ३२०

च्याउ

कन्य: रु ३००

डल्ले: रु ४५०

राजा च्याउ: रु ३००

सिताके: रु १,०००

फलफूल

स्याउ: रु २५०–३००

केरा (दर्जन): रु २१०

कागती: रु २८०

अनार: रु ३५०

अङ्गुर: रु २२०–३५०

सुन्तला: रु १५०

स्ट्रबेरी / किबी / एभोकाडो: रु ४००

भुइँकटहर: रु १६०

काँक्रो: रु ४०–७०

मसला

खुर्सानी हरियो (अकबरे): रु ८००

सुकेको खुर्सानी: रु ४२०

लसुन सुकेको: रु २००–२६०

अदुवा: रु ११०

इमली: रु १८०

तोफु: रु १५०

च्यापी: रु १२०–८०

माछा

सुकेको माछा: रु १,०००

रहु: रु ३५०

बचुवा: रु २८०

छडी: रु २५०

प्रकाशित: ६ चैत २०८२ ८:४८ | Friday, March 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast