पर्खाइ मतदानको (तस्बिरहरू)

हिमाल प्रेस २० फागुन २०८२ १६:२७ | Wednesday, March 4, 2026
8
SHARES
पर्खाइ मतदानको (तस्बिरहरू) सबै तस्बिर: रासस

काठमाडौँ- फागुन २१ अर्थात् भोलि बिहीबार प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदैछ। निर्वाचन आयोगका अनुसार देशभरका मतदान केन्द्रमा आवश्यक तयारी गरिएको छ।

निर्वाचनका लाथि बुथ निर्माण गर्ने, मतदानका लागि लाइन लाग्नका लागि डोरी टाङ्ने लगायतका कामहरू भएका छन्। बिहीबार बिहान ७ बजेदेखि मतदान प्रारम्भ हुने भएपछि बुधबार नै आवश्यक सबै पूर्वाधारका काम सम्पन्न गरिएका हुन्।

 

प्रकाशित: २० फागुन २०८२ १६:२७ | Wednesday, March 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast