शान्तपूर्वक चलिरहेको छ मतदान

हिमाल प्रेस २१ फागुन २०८२ ९:१९ | Thursday, March 5, 2026
20
SHARES
शान्तपूर्वक चलिरहेको छ मतदान

काठमाडौँ– देशभर एकैसाथ मतदान जारी छ। नयाँ प्रतिनिधि चयनका लागि देशभरका मतदाताले एकसाथ मतदान गरिरहेका छन्। केही स्थानमा छिटपुट घट्नेबाहेक अन्य ठाउँमा शान्तपूर्वक मतदान चलिरहेको निर्वाचन आयोगले जनाएको छ। मतदाताहरू नयाँ नेतृत्व चयनका लागि उत्साहका साथ मतदान गरिरहेका छन्।

तस्बिरहरू : हिमालप्रेस

प्रकाशित: २१ फागुन २०८२ ९:१९ | Thursday, March 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast