आममतदाताले एमालेसँग सम्बन्धविच्छेद गरेका छैनन् : शंकर पोखरेल

हिमाल प्रेस २ चैत २०८२ २०:५६ | Monday, March 16, 2026
22
SHARES
आममतदाताले एमालेसँग सम्बन्धविच्छेद गरेका छैनन् : शंकर पोखरेल नेकपा एमालेका महासचिव शंकर पोखरेल

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्ने बताएका छन्।

ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा आज (सोमबार) प्रदेश तथा जिल्ला अध्यक्षसँग ‘भर्चुअल’ बैठकलाई सम्बोधन गर्दै उनले आममतदाताले एमालेसँग सम्बन्धविच्छेद नगरेको बताएका हुन्।

उनले अध्यक्ष केपी शर्मा ओली, एमालेविरुद्ध नयाँ र पुरानो अनुहार भन्ने नारामा आधारित प्रचार गरेर जनतालाई भ्रमित पारिएको बताए। उनले छिटो लोकप्रियता कमाउने र तत्काल परिणाम दिने वाचा गर्दै अघि बढ्ने तर व्यवहारमा परिणाम दिन नसक्ने अवस्था आउनसक्ने धारणा राखे।

प्रकाशित: २ चैत २०८२ २०:५६ | Monday, March 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast