कालिमाटीमा तरकारीको मूल्य : रायोसाग ८०, ब्रोकाउली १०० [अरू कति?]

हिमाल प्रेस ११ चैत २०८२ ८:३८ | Wednesday, March 25, 2026
2
SHARE
कालिमाटीमा तरकारीको मूल्य : रायोसाग ८०, ब्रोकाउली १०० [अरू कति?]

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ४५, गोलभेँडा सानो (तराई) प्रतिकिलो ५०, आलु रातो प्रतिकिलो २०, आलु रातो (भारतीय) प्रतिकिलो २२ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३६ रहेको छ।

गाजर (लोकल) प्रतिकिलो ४०, गाजर (तराई) प्रतिकिलो ३०, बन्दा (लोकल) प्रतिकिलो ३०, बन्दा (नरिबल) प्रतिकिलो ३०, काउली स्थानीय प्रतिकिलो ८०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो ९०, काउली तराई प्रतिकिलो ६५, सेतो मूला (लोकल) प्रतिकिलो २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ६० र भन्टा डल्लो प्रतिकिलो ७५ कायम भएको छ ।

बोडी (तने) प्रतिकिलो १८०, मटरकोसा प्रतिकिलो ६०, घिउ सिमी (लोकल) प्रतिकिलो १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १००, घिउ सिमी (राजमा) प्रतिकिलो १००, टाटे सिमी प्रतिकिलो ७०, तिते करेला प्रतिकिलो १७०, लौका प्रतिकिलो १००, परवर (तराई) प्रतिकिलो १३०, घिरौँला प्रतिकिलो १३०, फर्सी पाकेको प्रतिकिलो ६५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो १००, हरियो फर्सी (डल्लो) प्रतिकिलो ६०, भिन्डी प्रतिकिलो १४०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ९०, पिँडालु प्रतिकिलो ६० र स्कुस प्रतिकिलो ५५ कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो ८०, पालुंगो प्रतिकेजी ११०, चमसुर प्रतिकिलो ११०, तोरीसाग प्रतिकिलो ५०, मेथी प्रतिकिलो ११०, हरियो प्याज प्रतिकिलो ७०, बकुला प्रतिकिलो ६०, तल प्रतिकिलो ७०, च्याउ (कन्य) प्रतिकिलो १८०, च्याउ (डल्ले) प्रतिकिलो ३२०, राजा च्याउ प्रतिकेजी ३०० र सिताके च्याउ प्रतिकेजी १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो ५००, निगुरो प्रतिकिलो ८०, ब्रोकाउली प्रतिकिलो १००, चुकुन्दर प्रतिकिलो ६०, सजीवन प्रतिकेजी १२०, कोइरालो प्रतिकिलो १८०, रातो बन्दा प्रतिकिलो ६०, जिरीको साग प्रतिकिलो ८०, ग्याठकोभी प्रतिकिलो ६०, सेलरी प्रतिकिलो १२०, पार्सले प्रतिकिलो २००, सौफको साग प्रतिकिलो ११०, पुदिना प्रतिकिलो १२०, गान्टे मूला प्रतिकिलो ५०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १३०, तोफु प्रतिकिलो १५०, गुन्द्क प्रतिकिलो ३२० र रूखटमाटर प्रतिकेजी ३०० तोकिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast