काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ४८, रातो आलु २०, भारतीय आलु २१, भारतीय सुकेको प्याज ३४, तराईको गाँजर २०, लोकल बन्दा २१, स्थानीय काउली ५१, लाम्चो भन्टा ४५, डल्ले भन्टा ५५ रुपैयाँ प्रतिकिलो छ।
तनेबोडी १५५, करेला १५०, लौका ५५, घिरौँला ७०, डल्ले फर्सी २५, पाकेको फर्सी ६५, भिन्डी १३३, कन्य च्याउ २८०, डल्ले च्याउ ३७५, सिताके च्याउ ९००, कुरिलो ४२५, न्यूरो ७५, ब्रोकाउली ८३ रुपैयाँ प्रतिकिलो छ।
तनेबोडी १५५, करेला १५०, लौका ५५, घिरौँला ६५, डल्ले फर्सी २५, पाकेको फर्सी ६५, भिन्डी १३२, कन्य च्याउ २२५, डल्ले च्याउ ३७५, सिताके च्याउ ९००, कुरिलो ४२५, ब्रोकाउली ५० रुपैयाँ प्रतिकिलो थियो।







