बुटवल– नेकपा एमालेका उपाध्यक्ष पूर्व अर्थमन्त्री विष्णु पाैडेलले सुरूवातमै मतदान गरेका छन्।
एमालेका तर्फबाट रुपन्देही-२ का उम्मेद्वार विष्णुप्रसाद पौडेलले बिहान ७ बजे बुटवल स्थित सडक बिभाग मतदान केन्द्रबाट मतदान गरेका हुन्। रूपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा मतदान सुरू भएकाे निर्वाचन कार्यालयले जनाएकाे छ ।
प्रकाशित: २१ फागुन २०८२ ७:३५ | Thursday, March 5, 2026
प्रतिक्रिया





