एमालेको सचिवालय बैठक बस्दै, ओली पक्राउपछिका थप रणनीति बनाइने

हिमाल प्रेस १७ चैत २०८२ ८:०८ | Tuesday, March 31, 2026
28
SHARES
एमालेको सचिवालय बैठक बस्दै, ओली पक्राउपछिका थप रणनीति बनाइने

काठमाडौँ- नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ। पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक आह्वान गरिएको हो।

बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्राउपछिका पार्टीका रणनीति र अन्य विषयमा छलफल हुने बताइएको छ।

 

प्रकाशित: १७ चैत २०८२ ८:०८ | Tuesday, March 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast