काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन्। धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन्। आफ्ना लागि आजको दिन एकदमै खुसीको दिन रहेको उनले बताएकी छन्।
तस्बिर : प्रधानमन्त्रीको सचिवालय
प्रकाशित: २१ फागुन २०८२ ९:३१ | Thursday, March 5, 2026
प्रतिक्रिया





