मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पायो : राष्ट्रपति

हिमाल प्रेस २१ फागुन २०८२ १९:३५ | Thursday, March 5, 2026
10
SHARES
मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पायो : राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पाैडेलले शान्तिपूर्णरूपमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएर मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकाेमा सन्ताेष प्रकट गरेका छन्।

उनले याे निर्वाचन सफल बनाउन सक्रिय सरकार, निर्वाचन आयाेग, सुरक्षाकर्मी, राजनीतिक दल, आम मतदाता, राष्ट्रसेवक कर्मचारी र सम्बद्ध सबै पक्षसहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा धन्यवाद प्रकट गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पाेखरेलले जानकारी दिए।

प्रकाशित: २१ फागुन २०८२ १९:३५ | Thursday, March 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast